Filter
Categories
Formats
Tags
Show All
10 datasets found
सूचीकृत बेरोजगार व्यक्तिहरुको विवरण (आ. व २०७९/०८० को लाभग्राही विवरण)
कार्यक्रम परिचय नेपालको संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३३ मा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्न नेपाल सरकारले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी गरेको छ। ऐनको दफा ८ को उपदफा (१) मा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्न सक्ने प्रावधान रहेको र उपदफा (३) ले कार्यक्रम सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने व्यवस्था गरेको छ । रोजगारीको हकलाई कार्यान्वयनका अतिरिक्त मुलुकभित्र पर्याप्त रोजगारीको अवसर सिर्जना गरी उपलव्ध जनशक्तिको महत्तम उपयोग गर्दै आर्थिक विकासमा योगदान पुर्याउने गरी सङ्घ, प्रदेश र स्थानीय तहको साझा कार्यक्रमको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई तर्जुमा गरिएको हो ।रोजगारीको हकलाई कार्यान्वयन गर्ने तथा आन्तरिक रोजगारी प्रवर्द्धनका विविध पक्षहरुलाई समेत समावेश गरी नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०७५/१०/२५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरेको थियो। सम्माननीय प्रधानमन्त्रीज्यूबाट मिति २०७५/११/०१ मा विधिवत शुभारम्भ भएको यो कार्यक्रमले देहायका उद्देश्यहरु प्राप्त गर्ने लक्ष्य लिएको छ: - (क) बेरोजगार व्यक्तिलाई न्यूनतमरोजगारीको प्रत्याभूति गर्न आवश्यक रोजगार सेवा र सहायता प्रदान गर्ने । (ख) दक्ष तथा सक्षम जनशक्ति विकास गरीआन्तरिक रोजगारीको प्रवर्द्धन र विस्तार गर्ने । (ग) सरकारी, निजी, सहकारीतथा गैरसरकारी क्षेत्रहरु बीचको समन्वय र सहकार्यमा थप रोजगारीका अवसर सिर्जनागर्ने । (घ) आन्तरिक रोजगारी सिर्जनाका लागिआवश्यक नीतिगत र संरचनात्मक व्यवस्था गर्ने । (ङ) सार्वजनिक पूर्वाधारहरुको निर्माण, स्तरोन्तती र विस्तारमा योगदान गर्ने । (च) आन्तरिक रोजगार सिर्जना सम्बन्धीअध्ययन अनुसन्धान गरी रोजगारीका नयाँ क्षेत्रहरुको पहिचान गर्ने ।
लेकबेशी नगरपालिकाको विवरण आ व २०८१/०८२
सूचीकृत बेरोजगार व्यक्तिहरुको विवरण (आ. व २०८०/०८१ को लाभग्राही विवरण)
सूचीकृत बेरोजगार व्यक्तिहरुको प्राथमिकताक्रम निर्धारण सूची
CSV फाइलमा लेकवेशी नगरपालिका, सुर्खेत जिल्ला, कर्णाली प्रदेशका विभिन्न पूर्वाधार परियोजनाहरूको तथ्याङ्क समावेश छ। प्रत्येक पङ्क्तिले परियोजनाको नाम, कार्यान्वयन गर्ने निकाय, स्थान, कामको प्रकार, आर्थिक वर्ष, कामको स्थिति, कामदारहरूको आवश्यक संख्या र तिनीहरूको योग्यताहरू सहित एक विशेष परियोजनाको बारेमा विस्तृत जानकारी प्रदान गर्दछ। थप रूपमा, डेटाले दिनहरूमा कामको अवधि र कामदारको संलग्नताको लागि सुरु र अन्त्य मितिहरू समावेश गर्दछ।
The dataset outlines unemployment and employment selection statistics over three fiscal years (2076/077, 2077/078, and 2078/079). It includes the total number of registered unemployed individuals, disaggregated by gender (male, female) and other categories, as well as the total number of individuals selected for employment.
The dataset provides detailed information on various development projects within different wards. Each record includes the name of the project, the ward number, a description of the ongoing work, the agreement date, the cost in rupees, the completion date, progress percentage, the number of workers involved, the number of workers with bank accounts, the number of identification cards distributed to workers, and any additional details about the project.
आगामी आ व २०८१-०८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगारको सूचीमा सूचीकृत हुन पेश भएका आवेदनहरु बाट सूचीकृत भएका वडा न १ को लाभग्राही बेरोजगार व्यक्तिको विवरण
यस तथ्याङ्क राेजगार शाखा देखि आएको हो । चालु आर्थिक बर्षमा (२०८०/८१) प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम तथा अन्य रोजगार मुलक कार्यक्रममा सहभागी हुन सूचीकृत वेरोजगार व्यक्तिहरुको विवरण रहेको छ ।