Filter
Categories
Formats
Tags
Show All
93 datasets found
Trend of health service coverage previous fiscal years 2077/078 to 2079/080 At local level to National level. This data was obtained From Health profile 2079/080 Provided BY Departments of Health services.
डाटासेटले विभिन्न विद्यालयहरूको बारेमा जानकारी समावेश गरेको छ , तिनीहरूको नाम, शिक्षक पदहरू, र विद्यार्थी संख्याहरूको विवरण समावेश गरिएको छ । यसमा स्थायी, राहत, र करार शिक्षक पदका लागि स्तम्भहरू, साथै निजी स्रोतहरू मार्फत भरिएका पदहरू समावेश छन्। थप रूपमा, यसले प्रत्येक विद्यालयमा भर्ना भएका विद्यार्थीहरूको संख्या प्रदान गरेको छ ।
उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाबाट आ.व.२०८१/०८२ प्रथम चौमासिकमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, स्थानीय बजार अनुगमन र उद्योग तथा व्यवसाय दर्ता नविकरण तथा अन्य प्रशासनिक कार्यहरुको समष्टिगत विवरणहरु
शिक्षा शाखादेखि आएको यो तथ्याङ्कले लेकवेशी नगरपालिकामा रहेका विभिन्न तह (प्राथमिक, माध्यमिक, आदि) मा भर्ना भएका विद्यार्थीहरूको संख्याको विस्तृत डेटा समावेश गरेको छ । यो डेटाले उमेर समूह, लिङ्ग, र ग्रेड स्तर द्वारा वर्गीकृत नामांकन तथ्याङ्कहरू समावेश गरेको छ ।
लेकवेशी नगरपालिकाको नगर स्वास्थ्य शाखा देखि अआएको यस तथ्याङ्कले २०८१-०८२ मा भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन समावेश गरिएको छ ।
यो तथ्याङ्कमा पशु शाखा देखि भएको पहिलो त्रैमासिक विवरण देखाएको छ, जसमा कार्यक्रमको विवरण (कृत्रिम गर्भाधान मिसन कार्यक्रम, रेविज रोग नियन्त्रण कार्यक्रम आदि ) र लाभग्राहिको संख्या (बर्षिम ६०० के.जी, जै २५० के.जी (लेकवेशी वडा नं.१,२,३,४,६,७,८,९,१०) मा वितरण आदि जस्ता विवरण हरू समेटिएको छ ।
यो तथ्याङ्कले आर्थिक बर्ष २०८०/०८१ मा लेकबेशी नगरपालिकामा बितरण गरिएको जग्गा धनी दर्ता प्रमाण पूर्जाको विवरण जनाउदछ । यसमा प्रत्येक वडाको वितरण भइसकेका जग्गा धनी दर्ता प्रमाण पूर्जाको संख्या, वितरण गर्न बाँकी रहेका पुर्जाहररू विवरण, र वितरण हुन नसक्नुका कारणहरू उल्लेख गरिएको छ।
यो डेटा कृषि कार्यक्रमहरू, जस्तै बीउ वितरण, औजार खरिद, र आकस्मिक सेवा, सम्बन्धी विवरण समावेश गर्दछ। यसमा विनियोजित रकम, खर्च विवरण, मौज्दात, भौतिक प्रगति, र वित्तीय प्रगतिको जानकारी समावेश छ।
यो डेटा लेकबेशी नगरपालिकाका किसानहरूले विक्री गरेको दुध उत्पादनको विवरण समेट्छ। यो २०८१-०८२ सालको श्रावण, भाद्र, र असोज महिनाको विक्री गरिएको दुधको मात्रालाई लिटरमा प्रस्तुत गर्दछ। साथै, किसानहरूको नाम, ठेगाना, र जम्मा विक्री गरिएको दुधको कुल परिमाण पनि समावेश गरिएको छ।
यो डाटासेटले आर्थिक वर्ष २०८०/८१ र चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत न्यायसम्बन्धी मुद्दाहरूको संख्या, पेशीको विवरण, छलफल संख्या, अन्तिम फछ्र्यौट, बाँकी रहेका मुद्दा, र पुनरावेदनको स्थिति जस्ता महत्वपूर्ण जानकारी समेटेको छ। डाटाले न्यायसम्बन्धी प्रक्रियाको प्रगति र स्थिति बुझ्न सहयोग पुर्याउँछ।