Filter
Categories
Formats
Tags
Show All
5 datasets found
यो डाटासेटले आर्थिक वर्ष २०८०/८१ र चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत न्यायसम्बन्धी मुद्दाहरूको संख्या, पेशीको विवरण, छलफल संख्या, अन्तिम फछ्र्यौट, बाँकी रहेका मुद्दा, र पुनरावेदनको स्थिति जस्ता महत्वपूर्ण जानकारी समेटेको छ। डाटाले न्यायसम्बन्धी प्रक्रियाको प्रगति र स्थिति बुझ्न सहयोग पुर्याउँछ।
यस डाटासेटमा विभिन्न मुद्दाहरू (जग्गा सम्बन्धी, लेनदेन, श्रीमान-श्रीमती, आदि) का दायरी संख्या, फर्छौट भएका मुद्दा, र हालसम्म बाँकी रहेका मुद्दाहरूको विवरण समावेश गरिएको छ। यसमा मुद्दाको किसिम अनुसार कैफियत पनि दिइएको छ, जसले मुद्दा फर्छौट प्रक्रियाबारे स्पष्ट जानकारी दिन्छ।
डाटासेटले स्थानीय न्यायिक मुद्दाहरू र तीन आर्थिक वर्ष (२०७७/७८, २०७८/७९ र २०७९/८०) मा स्थानीय न्यायिक समितिमा दर्ता भएका विवादहरूको जानकारी समावेश गरेको छ । यसमा दर्ता भएका विवादहरूको संख्या, मध्यस्थता मार्फत समाधान गरिएको, र समाधान गरिएको, साथै प्रत्येक आर्थिक वर्षको लागि समाधान नभएका विवादहरूको सङ्ख्या समावेश गरिएको छ। यो तथ्याङ्कले समयसँगै समुदाय भित्रका विवादहरू सम्बोधन र समाधान गर्न स्थानीय न्यायिक प्रक्रियाहरूको प्रभावकारिता ट्र्याक गर्न मद्दत गर्दछ ।
न्यायिक समिति मुद्दा शाखाबाट यस आ.व. २०८०।०८१ मिति २०८० साल श्रावण महिनादेखि २०८० साल चैत्र मसान्त सम्ममा मुद्दातर्फको भए गरेको काम कारवाहीको तथ्यांक अध्यावधिक विवरण ।
आर्थिक वर्ष २०७८-७९-८० मुद्दा/विवादको प्रकार अनुसारको संख्या र मुद्दा/विवादको प्रकृति विवरण ।