दोश्रो त्रैमासिक प्रगति विवरण
लेकबेशी नगरपालिका नगरकार्यपालिकाको कार्यालय उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाबाट चालु आ.व.२०८१।०८२ को दोश्रो चौमासिकमा उद्योग एवं व्यवसायसँग सम्बन्धित विषयवस्तु र भए गरेका गतिविधीहरुलाई समेटि तयार गरिएको त्रैमासिक विवरण रहेको छ ।
Data and Resources
प्रगति मेड्पा.xlsx
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (Medpa) मा उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाबाट दोश्रो चौमासिकमा भए गरेका कृयाकलापहरुको विवरणहरु समावेश गरि तयार गरिएको छ ।
उद्योग तथा व्यवसाय प्रशासन.xlsx
लेकबेशी नगरपालिका नगरकार्यपालिकाको कार्यालय उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाबाट दोश्रो त्रैमासिकमा उद्योग र व्यवसाय दर्ता एवं नविकरण लगायतका प्रशासनिक कार्यहरु समावेश गरि तयार गरेको विवरण हो ।
प्रगति मेड्पा.xlsx
लेकबेशी नगरपालिका नगरकार्यपालिकाको कार्यालय उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाबाट संचालन भइरहेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको दोश्रो त्रैमासिक अवधिमा भए गरेका कृयाकलापहरु समावेश गरि तयार पारिएको प्रगति विवरण रहेको छ ।