लेकवेशी नगरपालिका प्रगति विवरण २०८१ ०८२
लेकवेशी नगरपालिकाको नगर स्वास्थ्य शाखा देखि अआएको यस तथ्याङ्कले २०८१-०८२ मा भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन समावेश गरिएको छ ।
Data and Resources
लेबवेशी नगरपालिका प्रगति विवरण २०८१।८२
भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन साउन देखि कात्तिक सम्म ।
भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन २०८१-०८२
यस डेटा सेटमा विभिन्न कार्यक्रमहरूको वार्षिक लक्ष्य, प्रगति (प्रतिशतमा), विनियोजित रकम, खर्च, र मौज्दात रकमसम्बन्धी विवरण समावेश गरिएको छ