स्थानियतहकोअन्य स्वास्थ्य सेवा सम्बन्धी जानकारी २०८०-८१
यस डाटासेटले आर्थिक वर्ष २०८०-०८१ मा लेकवेशी नगरपालिकाको स्वास्थ्य सेवाहरूको जानकारी प्रदान गरको छ । यसमा क्षयरोग DOTS केन्द्रहरू, HTC केन्द्रहरू, माइक्रोस्कोपी केन्द्रहरू, SBA (दक्ष जन्म परिचर) तालिम प्राप्त स्वास्थ्यकर्मीहरू, र सुरक्षित गर्भपतन सेवा केन्द्रहरू जस्ता स्वास्थ्य सेवा केन्द्रहरूको संख्यामा मात्रात्मक डेटा समावेश छ। प्रत्येक प्रविष्टिले नगरपालिकामा उपलब्ध सेवाको प्रकार र सम्बन्धित गणनाहरू सूचीबद्ध गरेको छ ।
Data and Resources
स्थानियतहकोअन्य स्वास्थ्य सेवा सम्बन्धी जानकारी २०८०-८१
स्वास्थ्य शाखा देखि आएकाे यस तथ्याङ्कले लेकवेशी नगरपालिका मा रहेको स्वास्थ्य सेवा सम्बन्धी जानकारी प्रदान गरेको छ ।