तृतीय त्रैमासिक प्रगति उद्योग तथा व्यवसाय प्रर्वद्धन शाखा
लेकबेशी नगरपालिका उद्योग तथा व्यवसाय प्रर्वद्धन शाखाबाट चालु आर्थिक वर्ष २०८१।०८२ को तृतीय त्रैमासिक(माघ, फाल्गुण र चैत्र) का अवधिमा गरेका कार्यहरुको विवरण उपलब्ध छ । उद्योग तथा व्यवसाय दर्ता लगायतका प्रशासनिक कार्यहरुका साथै विभिन्न उद्यमशीलता र सीप विकास तालिम कृयाकलापहरु शाखाले गर्दै आएको छ ।