Eng
ने
nepal emblem
idms

Lekbeshi Municipality

Karnali Province, Surkhet

Categories

Health

Data on the health services and programs offered by the offices, including information on healthcare facilities, personnel, and patient records, to monitor the provision of healthcare to the public.

लेकवेशी नगरपालिकाको सामान्य जनसांख्यिकीय जानकारी (आर्थिक वर्ष 2080-81)

लेकवेशी नगरपालिकाको सामान्य जनसांख्यिकीय जानकारी (आर्थिक वर्ष 2080-81) शिर्षकको यो तथ्याङ्क स्वास्थ्य शाखा देखि आएको हो । जसमा जम्मा वडा संख्या, जम्मा जनसंख्या, अनुमानित जिवित जन्म संख्या, १ बर्ष मुनिको जनसंख्या, १२देखी २३ महिना सम्म, ५ बर्ष मुनिको जनसंख्या, १५-४९ बर्षका विवाहित महिला, अनुमानित गर्भवति संख्या, पूर्ण खोप सुनिस्चितता घोषणा भएका वडा संख्या,स्थानिय तहले सुचिकृत गरेको सुरक्षित गर्भपतन सेवा लागु भएको संस्था संख्या, पूर्ण संस्थागत प्रसूती भएका वडा संख्या, पोषण मैत्री स्वास्थ्य संस्था संख्या, पूर्ण सरसफाई, घोषणा भएका वडा संख्या, सुरक्षित खानेपानी योजना लागु भएका संस्था, स्वास्थ्य संस्था नभएका वडा संख्या आदि कुराहरुकाे समावेश गरेकाे छ ।

Data and Resources

लेकवेशी नगरपालिकाको सामान्य जनसांख्यिकीय जानकारी (आर्थिक वर्ष 2080-81)

स्वास्थ्य शाखा देखि आएको यस तथ्याङ्कले लेकवेशी नगरपालिकाको सामान्य जनसांख्यिकीय जानकारी (आर्थिक वर्ष 2080-81) जानकारी समावेश गरेको छ ।