पहिलो त्रैमासिक विवरण २०८१-०८२
यो तथ्याङ्कमा पशु शाखा देखि भएको पहिलो त्रैमासिक विवरण देखाएको छ, जसमा कार्यक्रमको विवरण (कृत्रिम गर्भाधान मिसन कार्यक्रम, रेविज रोग नियन्त्रण कार्यक्रम आदि ) र लाभग्राहिको संख्या (बर्षिम ६०० के.जी, जै २५० के.जी (लेकवेशी वडा नं.१,२,३,४,६,७,८,९,१०) मा वितरण आदि जस्ता विवरण हरू समेटिएको छ ।
Data and Resources
पहिलो त्रैमासिक विवरण २०८१-०८२
पशु शाखाको पहिलो त्रैमासिक विवरण २०८१-०८२ ।
पहिलो त्रैमासिक विवरण २०८१-०८२
लेकवेशी नगरपालिका पशु शाखा देखि आएको यस तथ्याङ्कले पहिलो त्रैमासिक विवरण २०८१-०८२ को विवरण देखाएको छ ।