आ.ब २०८१।२०८२ को तेस्रो चौमासिक प्रगति विवरण (पशुपन्छी विकास शाखा)
यस लेकवेशी नगरपालिका अन्तरगत पशुपन्छी विकास शाखाको आ.ब २०८१।२०८२ को तेस्रो चौमासिक( बैशाख-असार)मा सम्पन भएका कार्यक्रमहरुको प्रगति विवरण।
डाटा र फाइलहरू
veterinary-dataset
पशुपन्छी विकास शाखाको २०८१।२०८२को तेस्रो चैमासिकमा सम्पन कार्यक्रमको प्रगति विवरण