स्वास्थ्य कर्मचारी विवरण (२०७८-७९) (२०८०-०८१)
यो डेटा लेकवेशी नगरपालिकामा कार्यरत २०७८-०७९ र २०८०-०८१ को स्वास्थ्य शाखाका कर्मचारीहरूको विवरण सम्बन्धित छ। यसमा प्रत्येक कर्मचारीको नाम, पद, श्रेणी/तह, सम्पर्क नम्बर, स्वीकृत दरबन्दी लगायतका विवरणहरू समावेश गरिएका छन्, जसले नगरपालिकाको स्वास्थ्य सेवामा संलग्न जनशक्तिको व्यवस्थापनमा मद्दत पुर्याउँछ।
डाटा र फाइलहरू
स्वास्थ्य कर्मचारी विवरण (२०८०-०८१)
लेकवेशी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कल्याण सुर्खेतमा स्वास्थ्यतर्फ कार्यरत कर्मचारीहरूको विवरण २०80/81 ।
स्वास्थ्य कर्मचारी विवरण (२०७८-०७९)
लेकवेशी नगरपालिका को स्वास्थ्य कर्मचारीहरूको विवरण ।